Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

संसदकाे चालु अधिवेशन राति १२ बजेदेखि अन्त्य

संसदकाे चालु अधिवेशन राति १२ बजेदेखि अन्त्य

  • 325
    SHARES
  • संसदकाे चालु अधिवेशन राति १२ बजेदेखि अन्त्य

    काठमाडौं । संघीय संसदकाे दुवै सदनको चालु अधिवेशन शनिबार (आज) राति १२ः०० बजेदेखि अन्त्य हुने भएको छ ।

    संसद् अधिवेशन अन्त्य भएसँगै राष्ट्रियसभाको असोज २ गतेका लागि निर्धारित बैठक स्वतः अन्त्य भएको राष्ट्रियसभाद्वारा जारी सूचनापत्रमा उल्लेख छ ।

    नेपालको संविधानअनुसार राष्ट्रपतिबाट मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसद्को दुवै सदन आजदेखि अन्त्य हुन लागेको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij