Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

टुँडिखेलमा संविधान दिवसको रौनक [फोटोफिचर]

टुँडिखेलमा संविधान दिवसको रौनक [फोटोफिचर]

  • 401
    SHARES
  • टुँडिखेलमा संविधान दिवसको रौनक [फोटोफिचर]

    काठमाडौं । देशभर सोमबार विभिन्न कार्यक्रम गरि संविधान दिवस मनाइँदै छ । सोही क्रममा काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष समारोहको आयोजना गरिएको छ ।

    टुँडिखेलमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवासहित मन्त्रिपरिषद्का सदस्यहरु, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वप्रधानमन्त्रीहरु, संवैधानिक निकायका प्रमुखहरुसहितको सहभागिता थियो ।

    नेपाली सेनाले विभिन्न कलाकौशल प्रस्तुत गरेको थियो ।

    306889152_401630465474796_3626793646936870520_n (1).jpg

    306863006_5265080663603129_4442199098145764188_n.jpg

    306218986_1417974952028795_5898534654878908868_n.jpg

    307096878_770604254228705_5163780084181891918_n.jpg

    307252261_488728126134435_3778686390610370989_n.jpg

    RS_KTM_008A774609192022.JPG

    RS_KTM_008A798609192022.JPG

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij