Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

नेमकिपाले बुझायो समानुपातिकको बन्दसूची

नेमकिपाले बुझायो समानुपातिकको बन्दसूची

  • 325
    SHARES
  • नेमकिपाले बुझायो समानुपातिकको बन्दसूची

    काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले आसन्न निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाएको छ ।

    नेमकिपा नेता प्रेम सुवालले सोमबार अपरान्ह आसन्न्न निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएका हुन् ।

    आयोगले आागामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाउन आइतबार र सोमबार समय दिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij