Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

डा.केसी र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिबीचको अनौपचारिक वार्ता सकियो

डा.केसी र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिबीचको अनौपचारिक वार्ता सकियो

  • 350
    SHARES
  • डा.केसी र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिबीचको अनौपचारिक वार्ता सकियो

    काठमाडौं । स्वास्थ्य शिक्षा क्षेत्रको सुधारको माग गर्दौ २०औं पटक अनसन बसिरहेका डा.गोविन्द केसी र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिबीचको अनौपचारिक वार्ता सकिएको छ ।

    वार्तामा स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेल र एक उपसचिव सहभागी थिए । वार्तामा स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित मागका विषयमा छलफल भएको डा.केसीको तर्फबाट वार्तामा सहभागी प्रितम सुवेदीले जनाएका छन् ।

    वार्ता फेरी भोली (मंगलबार) विहान १० बजे बस्ने गरि टुंगिएको उनले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij