Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

नलगाड नगरपालिकाले आँखा र कानको उपचार सेवा उपलब्ध गराउने

नलगाड नगरपालिकाले आँखा र कानको उपचार सेवा उपलब्ध गराउने

  • 348
    SHARES
  • नलगाड नगरपालिकाले आँखा र कानको उपचार सेवा उपलब्ध गराउने

    काठमाडौं । जाजरकोटको नलगाड नगरपालिकाले अब आँखा र कानको विशेषज्ञ उपचार सेवा उपलब्ध गराउने भएकाे छ ।

    नगरपालिकाले बुधबार औपचारिक कार्यक्रम आयोजना गरि आँखा र कानसम्बन्धी रोगहरूको उपचार सेवा सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिए ।

    सदरमुकाममा मात्र केन्द्रित रहेको आँखा र कानको उपचार अब नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीबाट पनि सुरु गरेको उनले जानकारी दिए ।

    नेपाल रेडक्रसद्धारा सदरमुकाममा वषौं अघिदेखि आँखा र कानको  उपचार सेवा प्रवाह गर्दै आएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij