Logo

२०८३, कार्तिक ४ गते मंगलवार

२०८३, कार्तिक ४ गते मंगलवार

विवाह बन्धनमा बाँधिदै कलाकार बुद्धि तामाङ

विवाह बन्धनमा बाँधिदै कलाकार बुद्धि तामाङ

  • 459
    SHARES
  • विवाह बन्धनमा बाँधिदै कलाकार बुद्धि तामाङ

    काठमाडौं । अभिनेता बुद्धि तामाङ शुक्रबार विवाह बन्धनमा बाँधिन लागेका छन् ।

    उनले मकवानपुरकी अनु थिङसँग भोलि तामाङ परम्पराअनुसार मागी विवाह गर्न लागेका हुन् ।

    भक्तपुरस्थित कौशलटारको एक पार्टी प्यालेसमा उनको विवाह हुन लागेको जनाइएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij