Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१८ अंकले बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१८ अंकले बढ्यो

  • 386
    SHARES
  • प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१८ अंकले बढ्यो

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१८ अंकले बढेर १८३१.२३ को विन्दुमा आइपुगेको छ ।

    ६२ हजार ४५७ रूपैयाँको शेयर कारोबार भएको छ । २४० कित्ताको खरिदबिक्री भएको छ ।

    ४ कम्पनीको मूल्य बढेको छ भने ३ कम्पनीको घटेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij