वेबटिभी खबर
काठमाडौं । दसैँअघि सेयर कारोबार गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ ।
शुक्रबार र शनिबार सेयर बजार बन्द रहने छ। त्यसपछि आइतबारदेखि दसैँको बिदा सुरु हुनेछ । यस कारण सेयर बजारका लगानीकर्ताले पनि भोलिबाट बिदा पाउनेछन् ।
दसैँमा सरकारले सार्वजनिक बिदा दिएकाले अब नेप्से करिब १ साताका लागि बन्द रहनेछ । त्यसैले, आज बिहीबार सेयर कारोबार गर्ने अन्तिम दिन रहेको छ । अब नेप्से असोज २३ गते आइतबारदेखि खुल्नेछ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij