वेबटिभी खबर
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-१ स्थित सडकमा पहिराे खसेपछि चतारा बराह सडकखण्ड अवरूद्ध भएको छ ।
पहिराे बिहीबार बिहान खसेको प्रहरीले जनाएको छ । पहिरो हटाउन पहल भैरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij