वेबटिभी खबर
काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.६२ अंकले घटेको छ । यससँगै सूचक १८३६.८४ विन्दुमा अडिएको छ ।
८५ हजार रूपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । ९ कम्पनीको २८० कित्ता शेयर कारोबार भएको छ ।
६ कम्पनीको भाउ बढेको छ भने तीनवटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij