वेबटिभी खबर
काठमाडौं । दशैं तिहार जस्ता ठूला चाडबाडमा पनि घर जान नपाउने फौजीहरुको पीडामा पुष्पन प्रधानको स्वरमा ‘लाहुर’ बोलको गीत सार्वजनिक भएको छ ।
गीतले खासगरी दशैं र तिहार जस्ता चाडपर्वमा परिवारसँग भेट्न नपाउँदाको पीडालाई व्यक्त गरेको छ । यो गीतले लाहुर गएको श्रीमान् र उनलाई कुरिरहेकी श्रीमतीको भाव र मायाको छटपटीलाई व्यक्त गरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij