Logo

२०८३, कार्तिक ४ गते मंगलवार

२०८३, कार्तिक ४ गते मंगलवार

गायक कमल खत्रीले गरे गायिका मेलिना मैनालीसँग विवाह

गायक कमल खत्रीले गरे गायिका मेलिना मैनालीसँग विवाह

  • 369
    SHARES
  • गायक कमल खत्रीले गरे गायिका मेलिना मैनालीसँग विवाह

    काठमाडौं । गायक तथा संगीतकार कमल खत्री वैवाहिक जीवनमा बाँधिएका छन् । आइतबार बडादशैंको फूलपातीको दिनको अवसर पारेर उनले गायिका मेलिना मैनालीसँग विवाह गरेका हुन् ।

    दुवै तर्फका परिवारका सदस्यहरुको उपस्थितिमा सामान्य तरिकाले आफूहरुले विवाह गरेको कमलले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

    साथै विवाहमा लाग्ने खर्च गरिब तथा असहायलाई सहयोग गर्ने समेत नविवाहित जोडीले घोषणा गरेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij