Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

चाडपर्व लक्षित सचेतनामूलक कार्यक्रम [फोटोफिचर]

चाडपर्व लक्षित सचेतनामूलक कार्यक्रम [फोटोफिचर]

  • 362
    SHARES
  • चाडपर्व लक्षित सचेतनामूलक कार्यक्रम [फोटोफिचर]

    काठमाडौं । रोडट्रयाक क्लब अफ बर्दिबास, नेपाल प्रहरी र ट्राफिक प्रहरीले  चाडपर्वलाई लक्षित गरि सचेतनामूलक कार्यक्रम आयोजना गरेका छन् ।

    प्रहरी र रोडट्रयाक क्लब अफ बर्दिबासका स्वयंसेवकहरूले यात्रा तथा सुरक्षामा ध्यान दिने उद्देश्यले राजमार्गका यात्रु र स्थानीय व्यापारीलार्ई पर्चा, पम्प्लेट वितरण गरेका हुन् ।

    IMG-20221001-WA0035.jpg

    स्थानीय व्यापारीलाई पनि पसल पसलमा  पुगेर सुरक्षामा सचेत गराइएको थियो भने यात्रारत यात्रु, चालक, सचालक सबैलाई रोकेर ट्राफिक नियमका समबन्धमा अवगत गराइएको थियो ।

    IMG-20221001-WA0036.jpg

    चाडपर्वमा चालक÷सचालकले मादकपदार्थ सेवन गरेको थाहा पाएमा प्रहरीले तुरुन्त सम्पर्क गर्न यात्रुहरुलाई अनुरोध गरेको छ ।

    IMG-20221001-WA0040.jpg

    पाकेटमार, चोरी, डकैतीमा विशेष सावधान रहन अनुरोध गर्दै प्रहरीले त्यस्तो क्रियाकलाप भएको थाहा पाए तुरुन्त १०० नम्बरमा फोन गर्न सुचित गरेको छ ।

    व्यापारीहरुलाई पनि मिति गुज्रेका सामान, अत्याधिक मुल्य नलिन सचेत गराइएको छ ।

    IMG-20221001-WA0044.jpg

    IMG-20221001-WA0031.jpg

    IMG-20221001-WA0034.jpg

    IMG-20221001-WA0028.jpg

    IMG-20221001-WA0020.jpg

    IMG-20221001-WA0018.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij