Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

नारायणी नदीको बहाव सतर्कता तह नजिक

नारायणी नदीको बहाव सतर्कता तह नजिक

  • 324
    SHARES
  • नारायणी नदीको बहाव सतर्कता तह नजिक

    काठमाडौं । बिहीबार बिहान नारायणी नदीमा बहाव सतर्कता तह नजिक पुगेको छ ।

    बाढी पूर्वानुमान महाशाखाले देबघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह (७.३ मि.) नजिक पुगेको बिहीबार बिहान जानकारी दिएको हो ।

    सो जलसतह बढ्दो रहेको महाशाखाको भनाइ छ । जलाधारमा थप बर्षा हुने पूर्वानुमान रहेकोसमेत महाशाखाले जनाएको छ ।

    चितवन र नवलपरासीको तटिय क्षेत्रमा हुनेहरू आज साँझसम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहन महाशाखाले आग्रह गरेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij