Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

सन्दिप लामिछाने गौशाला प्रहरी वृत्तमा [फोटोहरू]

सन्दिप लामिछाने गौशाला प्रहरी वृत्तमा [फोटोहरू]

  • 386
    SHARES
  • सन्दिप लामिछाने गौशाला प्रहरी वृत्तमा [फोटोहरू]

    काठमाडौं । नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दिप लामिछानेलाई गौशला प्रहरी वृत्तमा लगिएको छ ।

    कतार एयरवेजबाट स्वदेश फर्केका लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आत्मसमपर्ण गरे लगत्तै नेपाल प्रहरीले पक्राउ गरेर गौशाला लगेको हो ।

    प्रहरीका अनुसार जुन ठाउँमा उनीमाथि उजुरी परेको हो सोही स्थानबाट कारबाही प्रक्रिया सुरु गरिनेछ । पक्राउ परे लगत्तै उनी माथि प्रहरी कारबाही सुरु भएको छ ।

    sandeep.jpg
    sandeep1.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij