Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

भीम रावललाई टिकट नदिएको भन्दै एमाले अछाम समन्वय कमिटी संयोजक शाहले दिए राजीनामा

भीम रावललाई टिकट नदिएको भन्दै एमाले अछाम समन्वय कमिटी संयोजक शाहले दिए राजीनामा

  • 387
    SHARES
  • भीम रावललाई टिकट नदिएको भन्दै एमाले अछाम समन्वय कमिटी संयोजक शाहले दिए राजीनामा

    काठमाडौं । नेकपा एमालेका नेता डा.भीम रावललाई टिकट नदिएको भन्दै अछाम जिल्ला समन्वय कमिटीका संयोजक प्रकाश शाहले राजीनामा दिएका छन् ।

    जिल्ला समन्वय कमिटीले भीम रावललाई अछाम क्षेत्र नम्बर–१ बाट सर्वसम्वत रूपमा प्रतिनिधिसभा निर्वाचनको लागि सिफारिस गरेको थियो ।

    कमिटीको सिफारिस विपरित केन्द्रले अरूलाई नै उम्मेदवार बनाएकोमा नैतिकताका अधारमा उक्त पदमा बसिरहन नहुने ठहरसहित शाहले राजीनामा दिएको  दिएका छन् ।

    310783313_1153282165615511_8096549533173721424_n.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij