वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं उद्योगपति विनोद चौधरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर-१ बाट उम्मेदवारी दिने भएका छन् ।
उनलाई सत्तारूढ दल नेपाली कांग्रेसले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)-१ बाट प्रतिनिधिसभा सदस्यको टिकट दिएको हो ।
यसअघि समानुपातिकबाट सांसद बनेका चौधरी हाल कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्यसमेत हुन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij