Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

चितवनमा कांग्रेसबाट विश्व पौडेलले पाए टिकट

चितवनमा कांग्रेसबाट विश्व पौडेलले पाए टिकट

  • 483
    SHARES
  • चितवनमा कांग्रेसबाट विश्व पौडेलले पाए टिकट

    काठमाडौं । नेपाली कांग्रेसले चितवन–१ र २ मा क्रमशः विश्व पौडेल र उमेश श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

    सत्ता गठबन्धनका तर्फबाट कांग्रेसले चितवन–१ मा अर्थशास्त्री पौडेललाई टिकट दिएको हो ।

    पौडेल हाल राष्ट्रिय योजना आयोगका उपाध्यक्षसमेत हुन् ।

    यही क्षेत्रमा नेकपा एमालेका तर्फबाट पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेलाई उम्मेदवार बनाइएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij