वेबटिभी खबर
काठमाडौं । अभिनेत्री रेखा थापाले प्रतिनिधि सभाको सदस्यमा उम्मेदवारी दर्ता गराएकी छन् ।
राप्रपाकी उम्मेदवार रेखाले मोरङ क्षेत्र नम्बर ३ बाट मनोनयन दर्ता गराएकी हुन् । निर्वाचन अधिकृत कार्यालयमा उम्मेदवारी दर्ता गर्न रेखा कार्यकर्ता र पति बलराम शाहीसँगै पुगेकी थिइन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij