Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

विष्णु पौडेल गरे रूपन्देही–२ बाट उम्मेदवारी दर्ता

विष्णु पौडेल गरे रूपन्देही–२ बाट उम्मेदवारी दर्ता

  • 398
    SHARES
  • विष्णु पौडेल गरे रूपन्देही–२ बाट उम्मेदवारी दर्ता

    रूपन्देही । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व-अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभा सदस्यमा रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट मनोनयन दर्ता गराएका छन्।

    पौडेलले रूपन्देही-२ बाट दलबलसहित  बुटवल उपमहानगर रहेको निर्वाचन अधिकृत उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत उदवीर नेपालीले जानकारी दिए।

    यो क्षेत्रमा १ लाख २६ हजार ८०७ मतदाता छन्। पौडेलले यो  क्षेत्रबाट ३ पटक निर्वाचन जितेका छन्।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij