Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

सरिता गिरीले दर्ता गरिन् स्वतन्त्र उम्मेदवारी

सरिता गिरीले दर्ता गरिन् स्वतन्त्र उम्मेदवारी

  • 306
    SHARES
  • सरिता गिरीले दर्ता गरिन् स्वतन्त्र उम्मेदवारी

    काठमाडौं । सरिता गिरीले प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन् ।

    आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उनले सिरहा-१ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेकी हुन् ।

    लिम्पियाधुरा, कालापानी, लिपुलेक समेटेर नेपालको नक्सा अद्यावधिक गर्न गरिएको संविधान संशोधनको विपक्षमा अभिव्यक्ति दिएपछि सरिताको सांसद पद जसपाले खोसेको थियो ।

    जस कारण उनले अहिले स्वतन्त्र उम्मेदवारी दर्ता गरेकी हुन् ।
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij