Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

कोरोना प्रभावितलाई सिद्धार्थ बैंकद्वारा दश लाख सहयोग 

कोरोना प्रभावितलाई सिद्धार्थ बैंकद्वारा दश लाख सहयोग 

  • 711
    SHARES
  • कोरोना प्रभावितलाई सिद्धार्थ बैंकद्वारा दश लाख सहयोग 

    कैलाली । सिद्धार्थ बैंक सुदूरपश्चिम प्रदेश कार्यालयले सुदूरपश्चिम प्रदेश सरकारको कोरोना कोषमा आज १० लाख रकम सहयोग गरेको छ ।

    बैंकका धनगढी शाखा प्रवन्धक नितेश श्रेष्ठले प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहलाई उक्त रकमको चेक हस्तान्तरण गरे ।

    सातै प्रदेशलाई १० लाखका दरले सहयोग गर्ने भनेर मंगलबार नै निर्णय भइसकेको शाखा प्रवन्धक श्रेष्ठले बताए ।

    अघिल्लो वर्ष पनि कोरोना महामारीमा बैंकले सात वटै प्रदेशलाई दश लाखको दरले कोरोना कोषमा सहयोग गरेको बताइएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij