Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

सांगठनिक संरचना बलियो बनाउँदै विद्यालय कर्मचारी परिषद् 

सांगठनिक संरचना बलियो बनाउँदै विद्यालय कर्मचारी परिषद् 

  • 1.5K
    SHARES
  • सांगठनिक संरचना बलियो बनाउँदै विद्यालय कर्मचारी परिषद् 

    काठमाडौं । आफ्ना विभिन्न माग लिएर सरकारसँग लडाइँ गरिरहेको नेपाल विद्यालय कर्मचारी परिषद्, राष्ट्रिय परिषद्ले सांगठनिक संरचना बलियो बनाउन जिल्ला जिल्लामा समिति गठन गर्ने कार्य गरेको छ ।

    images

    विद्यालय कर्मचारी, राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले तेस्रो राष्ट्रिय परिषद्को तयारी पनि भइरहेको वेबटिभी खबरलाई जानकारी दिएका छन् । 

    गण्डकी प्रदेशअन्तर्गत जिल्ला तदर्थ समिति कास्कीले आगामी शनिबार (असोज २९) गते प्रथम जिल्ला अधिवेशनको मिति तोकेको छ । समितिले श्री शिवशक्ति माध्यमिक विद्यालय पोखरा–११ फूलबारीमा अधिवेशन गर्न लागेको हो ।

    त्यसैगरी बाग्मती प्रदेशअन्तगर्त दोलखा जिल्ला तदर्थ समितिले पनि प्रथम जिल्ला अधिवेशनको मिति तोकेको छ । कात्तिक ३ गते भीमेश्वर नगरपालिकास्थित श्री पशुपति कन्या मा.विमा अधिवेशन हुने बताइएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology