Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

प्रि-ओपन सेसनमा नेप्से ०.६० अंकले घट्यो

प्रि-ओपन सेसनमा नेप्से ०.६० अंकले घट्यो

  • 335
    SHARES
  • प्रि-ओपन सेसनमा नेप्से ०.६० अंकले घट्यो

    काठमाडौ । प्रिओपन सेसनमा नेप्से सूचक ०.६० अंकले घटेको छ । यससँगै सूचक १८५४.५७ विन्दुमा आएको छ । २१ हजार १८० रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

    यस सेसनमा ३ कम्पनीको ३० कित्ता मात्र सेयर खरिदबिक्री भएको छ । एक कम्पनीको भाउ बढेको छ भने दुई वटाको मूल्य घटेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij