वेबटिभी खबर
काठमाडौं । नेकपा एमालेका नेता डा.भीम रावलले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पार्टी अध्यक्ष केपी शर्मा ओली र पार्टीप्रति आक्रोशित भएका छन् । उनले देशी विदेशी शक्तिहरूको चलखेलबाट अछाम–१ बाट एकल सिफारिस हुँदा पनि टिकट नपाएको बताए । उनले राष्ट्रिय राजनीतिको गति र मतिअनुसार आगामी राजनीतिको पाइला चाल्ने बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij