वेबटिभी खबर
काठमाडौं । नेकपा एमालेले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आधिकारिक उम्मेदवारको नामावली सार्वजनिक गरेको छ ।
एमालेले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै संघ र प्रदेशका समानुपातिक र प्रत्यक्षतर्फका उम्मेदवारको नामावली सार्वजनिक गरेको हो ।
एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई निर्वाचनपछिको प्रधानमन्त्रीका रूपमा अगाडि सारेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij