Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

प्रि–ओपनमा के भयो शेयर कारोबार ?  

प्रि–ओपनमा के भयो शेयर कारोबार ?  

  • 366
    SHARES
  • प्रि–ओपनमा के भयो शेयर कारोबार ?  

    काठमाडौं । साताको पहिलो कारोबार दिन प्रि–ओपन सेसनमा नेप्से सूचक ०.४६ अंकले बढेको छ ।

    यससँगै सूचक १८७१.०९ विन्दुमा आएको छ ।

    दुई लाख २८ हजार रूपैयाँको शेयर कारोबार भएको छ ।

    १४ कम्पनीको ५८३ कित्ता शेयर खरिदबिक्री भएको छ ।

    ११ कम्पनीको भाउ बढेको छ भने तीन वटाको मूल्य घटेको छ ।

  • सम्बन्धित विषय:

  • # शेयर

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij