Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

जरिवाना नबुझाए समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारको नाम हटाइने

जरिवाना नबुझाए समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारको नाम हटाइने

  • 352
    SHARES
  • जरिवाना नबुझाए समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारको नाम हटाइने

    काठमाडौं । समानुपातिक बन्दसूचीमा रहेका ४३९ ले कात्तिक ५ भित्र जरिवाना बुझाउनुपर्ने भएको छ ।

    स्थानीय तह निर्वाचनमा उम्मेदवार भई निर्वाचन खर्चको विवरण तोकिएको समयावधिभित्र नबुझाउने उम्मेदवारलाई निर्वाचन आयोगले ५ कात्तिकसम्मको समय दिएको हो । 

    मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेश गरेको बन्दसूचीमा समावेश भएका त्यस्ता ४३९ उम्मेदवारले जरिवाना बुझाउनुपर्ने भएको हो ।

    जरिवाना नबुझाए उम्मेदवारको नाम बन्दसूचीबाट हट्ने आयोगले जनाएको छ ।
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij