Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

शेयर कारोबार गर्ने आज अन्तिम दिन

शेयर कारोबार गर्ने आज अन्तिम दिन

  • 332
    SHARES
  • शेयर कारोबार गर्ने आज अन्तिम दिन

    काठमाडौं । तिहारअघि शेयर कारोबार गर्ने आज आइतबार अन्तिम दिन हो । 

    सोमबारदेखि तिहारको बिदा सुरु हुँदैछ । तिहारमा सरकारले सार्वजनिक बिदा दिएकाले अब नेप्से १ साताका लागि बन्द रहनेछ । 

    त्यसैले आज आइतबार शेयर कारोबार गर्ने अन्तिम दिन रहेको छ । अब नेप्से कात्तिक १४ गते सोमबारदेखि खुल्नेछ ।

  • सम्बन्धित विषय:

  • # शेयर

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij