Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

टी-२० विश्वकप : आयरल्यान्डसँग इंगल्यान्ड ५ रनले पराजित

टी-२० विश्वकप : आयरल्यान्डसँग इंगल्यान्ड ५ रनले पराजित

  • 409
    SHARES
  • टी-२० विश्वकप : आयरल्यान्डसँग इंगल्यान्ड ५ रनले पराजित

    काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत बुधबार भएको खेलमा आयरल्यान्डले इंंगल्यान्डलाई पराजित गरेको छ । वर्षा बाधक बनेको खेलमा डकवर्थ लुइस नियमका आधारमा आयरल्यान्डले इंगल्यान्डलाई ५ रनले पराजित गरेको छ ।

    दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिज प्रतियोगिताबाटै बाहिरिसकेको छ । आफ्नो पहिलो खेलमा नामिबियाले श्रीलंकालाई पराजित गरेर सनसनी मच्चाएको थियो ।

    त्यसका साथै नेदरल्यान्डले अस्ट्रेलियालाई समेत हराएर जारी विश्वकपमा संसारको ध्यानाकर्षण गर्न सफल भएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij