Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

बाबुरामले भने– सामाजिक सञ्जालमा फोहाेर ओकल्नेहरूको हिसाब इतिहासले राख्ने नै छ

बाबुरामले भने– सामाजिक सञ्जालमा फोहाेर ओकल्नेहरूको हिसाब इतिहासले राख्ने नै छ

  • 455
    SHARES
  • बाबुरामले भने–  सामाजिक सञ्जालमा फोहाेर ओकल्नेहरूको हिसाब इतिहासले राख्ने नै छ

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले आफ्नोबारेमा अनर्गल प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् ।

    उनले आफू स्वेच्छाले निर्वाचनको प्रतिस्पर्धामै नहुँदाहुँदै पनि तस्बिर राखेर अनर्गल प्रचार गरिएकोप्रति आपत्ति जनाएका हुन् ।

    उनले प्रश्न गरेका छन्,‘जो स्वेच्छाले चुनावी प्रतिस्पर्धामै छैन र स्वविवेकले भिन्न ढंगगको रूपान्तरणकारी राजनीतिको पैरवी गरिरहेको छ उसको समेत फोटो राखेर अनर्गल दुष्प्रचार गर्नेहरू कुन ग्रहबाट आएका हुन् ?’ उनले प्रश्न गरेका छन् ।

    ट्वीटरमा उनले लेखेका छन्, ‘उनीहरूको चर्मचक्षु भएपनि ज्ञानचक्षु छैन कि ? सामाजिक सञ्जालमा फोहाेर ओकल्नेहरूको हिसाब इतिहासले राख्ने नै छ !’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij