Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

ओलीले आज गण्डकीका तीन जिल्लामा हुने सभालाई सम्बोधन गर्ने

ओलीले आज गण्डकीका तीन जिल्लामा हुने सभालाई सम्बोधन गर्ने

  • 305
    SHARES
  • ओलीले आज गण्डकीका तीन जिल्लामा हुने सभालाई सम्बोधन गर्ने

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार तीन जिल्लामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । 

    अध्यक्ष ओलीले गण्डकी प्रदेशका कास्की, बागलुङ  र स्याङ्जामा आयोजना हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

    आमसभाका लागि ओली आज बिहान पोखरा जाँदैछन् ।  
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij