Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

चुनाव अग्रगमन र पश्चगमनबीचको जनमतसंग्रह हो, आफ्नो कित्ता रोजौं  ः नेसपा अध्यक्ष भट्टराई  

चुनाव अग्रगमन र पश्चगमनबीचको जनमतसंग्रह हो, आफ्नो कित्ता रोजौं  ः नेसपा अध्यक्ष भट्टराई  

  • 462
    SHARES
  • चुनाव अग्रगमन र पश्चगमनबीचको जनमतसंग्रह हो, आफ्नो कित्ता रोजौं  ः नेसपा अध्यक्ष भट्टराई  

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले आशन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अग्रगमन र पश्चगमनबीचको जनमतसंग्रह भएको बताउँदै आफ्नो कित्ता रोज्न जनतालाई आग्रह गरेका छन् ।

    उनले सोमबार ट्वीटरमा भनेका छन्, ‘यो चुनाव अन्तर्यमा अग्रगमन र पश्चगमनबीचको जनमतसंग्रह हो । एकातिर शान्ति प्रकृया र संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्ति छन् भने अर्कोतिर द्वन्द चर्काउने,संविधान च्यात्ने,भूराजनीतिक भूमरी निम्त्याउने शक्ति छन् ।’

    उनले शान्ति र विधिको शासनमा विना सुशासन र समृद्धि नहुने बताउँदै आफ्नो कित्ता रोज्न जनतालाई आग्रह गरेका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij