वेबटिभी खबर
अछाम । सत्तारूढ गठबन्धनले अछाममा चुनावीसभा गरिरहेको छ । चुनाव प्रचार प्रसारको अन्तिम दिन बिहीबार सत्तारूढ गठबन्धनले अछामको चौरपाटीमा चुनावीसभा आयोजना गरेको हो ।
उक्त सभामा प्रधानमन्त्रीसमेत कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धन आबद्ध दलका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।





Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij