Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

गेट भत्काएर दर्शक छिरे त्रिवि क्रिकेट प्याराफिट

गेट भत्काएर दर्शक छिरे त्रिवि क्रिकेट प्याराफिट

  • 330
    SHARES
  • गेट भत्काएर दर्शक छिरे त्रिवि क्रिकेट प्याराफिट

    काठमाडौं। त्रिवि क्रिकेट प्याराफिटमा गेट भत्काएर दर्शक प्रवेश गरेका छन् । अहिले नेपाल र यूएईबीचको खेल भइरहेको छ । पहिलो इनिङ सक्किएलगत्तै मुख्य गेट भत्काएर दर्शक प्याराफिट प्रवेश गरेका हुन् ।

    युएईले नेपाललाई १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ । जितका लागि नेपालले ब्याटिङ थालेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij