Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

सर्लाहीमा झडप : एकजनाको मृत्यु, चार घाइते

सर्लाहीमा झडप : एकजनाको मृत्यु, चार घाइते

  • 407
    SHARES
  • सर्लाहीमा झडप : एकजनाको मृत्यु, चार घाइते

    सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–६ मा गए राति भएको झडपमा एकजनाको ज्यान गएको छ भने चारजना घाइते भएका छन् ।

    गएराति १० बजेतिर दुई पक्षबीच झडप हुँदा ढुङ्गा हानाहान भएको थियो । ढुङ्गा हानाहान हुँदा लागेर घाइते भएका स्थानीय बासिन्दा ६५ वर्षका रामकेबल रायको ज्यान गएको सर्लाहीका एसपी प्रविण पोखरेलले जानकारी दिए । घाइते मध्ये एकजनाको जनकपुर र तीनजनाको सर्लाहीमा उपचार भइरहेको छ ।

    घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

  • सम्बन्धित विषय:

  • # झडप

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij