वेबटिभी खबर
सिन्धुपाल्चोक । तेम्बाथान मतदान केन्द्रको मतपेटिका आउन नसक्दा सिन्धुपाल्चोक-१ को मतगणना अझै सुरु हुन सकेको छैन ।
निर्वतमान सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार तेम्बाथान मतदान केन्द्रको मतपेटिका आउने वितिक्कै अपरान्ह १ बजेबाट मतगणना सुरु हुनेछ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij