वेबटिभी खबर
सप्तरी । सप्तरी-२ मा जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले आफ्ना प्रतिस्पर्धीहरूसँगको अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् ।
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव मतगणनाको सुरुवाती नतिजामा धेरै पछाडि परेका छन् ।
अहिलेसम्म ९०० मतगणना हुँदा राउतले ६२९, लोकतान्त्रिक समाजवादी पार्टीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका जयप्रकाश ठाकुरले १६९ र जनता समाजवादी पार्टीका अध्यक्ष यादवले ५९ मत पाएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij