वेबटिभी खबर
रूपन्देही । रूपन्देही निर्वाचन क्षेत्रनम्बर–२ प्रतिनिधिसभातर्फ जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले अग्रता लिएका छन् ।
रास्वपाका गणेश पौडेलले ३०० मत गणना गर्दा १२६ मत प्राप्त गरेका छन् । उनलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलले ८३ मतसहित पछ्याई रहेका छन् ।
यसैगरी राष्ट्रिय जनमुक्ति पार्टीका केशव सूर्यवंशीले ७८ मत प्राप्त गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij