Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

रूपन्देही-१ मा सिके राउतको पार्टीको अग्रता, घनश्याम भुसाल चौथो स्थानमा

रूपन्देही-१ मा सिके राउतको पार्टीको अग्रता, घनश्याम भुसाल चौथो स्थानमा

  • 382
    SHARES
  • रूपन्देही-१ मा सिके राउतको पार्टीको अग्रता, घनश्याम भुसाल चौथो स्थानमा

    रूपन्देही । रूपन्देही क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्यको मत गणना जारी छ। प्रारम्भिक मत परिणामअनुसार उक्त क्षेत्रमा जनमत पार्टीका कैलाश गुरूङले अग्रता लिएका छन्।

    ४ सय मत गणना गर्दा गुरूङले ९१ मत ल्याएका छन्। त्यस्तै एमालेका छविलाल विश्वकर्मा र नागरिक उन्मुक्ति पार्टीका धनीराम चौधरीले समान ८४/८४ मत ल्याएका छन्।

    त्यस्तै सत्ता गठबन्धनले समर्थन गरेका स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले ६३ ल्याएका छन्।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij