Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

तनहुँ–१ मा रामचन्द्रको अग्रता

तनहुँ–१ मा रामचन्द्रको अग्रता

  • 354
    SHARES
  • तनहुँ–१ मा रामचन्द्रको अग्रता

    तनहुँ । तनहुँ निर्वाचन क्षेत्रनम्बर–१ को २०० मतगणना गर्दा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलले अग्रता लिएका छन् ।

    पौडेलले ७० मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार एकबहादुर रानाले ५२ मत ल्याएका छन् ।

    यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले २४ र स्वतन्त्र उम्मेदवार गोविन्द राज जोशीले २४ मत पाएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij