Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

सहमतिपछि प्रचण्डको क्षेत्रको मतगणना सुरु

सहमतिपछि प्रचण्डको क्षेत्रको मतगणना सुरु

  • 664
    SHARES
  • सहमतिपछि प्रचण्डको क्षेत्रको मतगणना  सुरु

    काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर-२ को मतगणना सुरू भएको छ । सोमबार साँझ सर्वदलीय बैठक बसेर सहमति जुटेपछि मतगणना सुरू गरिएको हो । 

    निर्वाचन अधिकृत नारद प्रसाद भट्टराईका अनुसार सुरुमा बारपाक सुलिकोट, अजिरकोट र सिरानचोक गाउँपालिकाका केही वडाहरुको प्रत्यक्षतर्फको ब्यालेट खोलेर मतगणना सुरू गरिएको छ ।

    यस क्षेत्रमा गठबन्धनका तर्फबाट पुष्पकमल दाहाल 'प्रचण्ड' प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका छन् भने एमालेको तर्फबाट अब्दुस मियाँ रहेका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij