Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

आजको मुद्रा विनिमय दर : कतिमा हुँदैछ कारोबार ?

आजको मुद्रा विनिमय दर : कतिमा हुँदैछ कारोबार ?

  • 336
    SHARES
  • आजको मुद्रा विनिमय दर : कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । नेपाली बजारमा एक अमेरिकी डलरको खरिद दर १३० रुपैयाँ ४० पैसा र बिक्री दर १३१ रुपैयाँ तोकिएको छ । 

    युरोपियन युरो एकको खरिद दर १३५ रुपैयाँ ५७ पैसा र बिक्री दर १३६ रुपैयाँ १९ पैसा रहेको छ भने अष्ट्रेलियन डलर खरिद ८७ रुपैयाँ ८२ पैसा र बिक्रीमा ८८ रुपैयाँ ६८ पैसा कायम छ । क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ५४ पैसा र बिक्री दर ९७ रुपैयाँ ९९ पैसा छ ।

    सिङ्गापुरे डलरको खरिद दर ९४ रुपैयाँ ८४ पैसा र बिक्री दर ९५ रुपैयाँ २७ पैसा रहेको नेपाल राष्ट्र बैकले जनाएको छ।

    यसैगरी जापानी येनमा १० एकको खरिदमा ९  रुपैयाँ ३५ पैसा र बिक्रीमा ९ रुपैयाँ ३९ पैसा, चाइनिज युआन एकको खरिद दर १८ रुपैयाँ १९ पैसा र बिक्री दर १८ रुपैयाँ २७ पैसा, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३४ रुपैयाँ ७० पैसा र बिक्री मूल्य ३४ रुपैयाँ ८६ पैसा, कतारी रियाल एकको खरिद दर ३५ रुपैयाँ ५७ पैसा र बिक्री दर ३५ रुपैयाँ ७३ पैसा र मलेसियन रिंग्गेट एकको खरिद दर २९ रुपैयाँ ०९ पैसा र बिक्री दर २९ रुपैयाँ २२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij