Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

कति मत ल्याएर विजयी भए कांग्रेसका बद्री पाण्डे ? 

कति मत ल्याएर विजयी भए कांग्रेसका बद्री पाण्डे ? 

  • 516
    SHARES
  • कति मत ल्याएर विजयी भए कांग्रेसका बद्री पाण्डे ? 

    बाजुरा । बाजुराबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेस सहमहामन्त्री बद्री पाण्डे विजयी भएका छन् ।

    नेकपा एमालेका कर्णबहादुर थापालाई पराजित गरेका पाण्डे ३१ हजार ७८६ मतसहित निर्वाचित भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    उनका निकटतम् प्रतिस्पर्धी थापाले २६ हजार ३४९ मत पाएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij