Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

सिके राउत नेतृत्वको जनमत पार्टीले छान्यो समानुपातिक सांसदको नाम

सिके राउत नेतृत्वको जनमत पार्टीले छान्यो समानुपातिक सांसदको नाम

  • 617
    SHARES
  • सिके राउत नेतृत्वको जनमत पार्टीले छान्यो समानुपातिक सांसदको नाम

    काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकमा पठाउने सांसदको नाम छनोट गरेको छ । जनमत पार्टी निर्वाचनमा  राष्ट्रिय पार्टी बन्दै पाँच जनालाई समानुपातिक प्रतिनिधित्व गराउन पाउने भएको छ । 

    बिहीबार बसेको पार्टीको बैठकले समानुपातिकमा अनिता साह, सोनु मुर्मुर, अब्दुल खान, बिनिताकुमारी सिंह र गोमा सापकोटालाई पठाउने निर्णय गरेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij