Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

चार्ल्स शोभराजलाई आजै फ्रान्स डिपोर्ट गरिने

चार्ल्स शोभराजलाई आजै फ्रान्स डिपोर्ट गरिने

  • 264
    SHARES
  • चार्ल्स शोभराजलाई आजै फ्रान्स डिपोर्ट गरिने

    काठमाडौं । चार्ल्स शोभराजलाई आज साँझ नै फ्रान्स डिपोर्ट गरिने भएको छ । सर्वोच्च अदालतको आदेशमा रिहा भएका शोभराज अहिले अध्यागमन विभागमा छन् ।

    शोभराजले केही दिन नेपाल बस्न चाहेका थिए । तर उनलाई आजै साँझ फ्रान्स पठाउने तयारी छ । सिमल ट्राभल्सबाट उनको टिकट काटिएको छ ।

    उनी साँझ ६ बजे कतार एयरवेजको विमानबाट दोहा हुँदै पेरिस जानेछन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij