Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

देश घुमिफिरि मध्यावधिमा जाने सम्भावना छ : ओली

देश घुमिफिरि मध्यावधिमा जाने सम्भावना छ : ओली

  • 328
    SHARES
  • देश घुमिफिरि मध्यावधिमा जाने सम्भावना छ : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश मध्यावधि निर्वाचनमा जाने सम्भावना रहेको बताएका छन् । आइतबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले अहिलेको संसदबाट सरकार गठन नै नहुने अवस्था आएको भन्दै देश मध्यावधि निर्वाचनमा जाने सम्भावना रहेको बताएका हुन् ।

    ‘समयमा कदम चालेनन् र आ–आफ्नो स्वार्थ हेरे भने देश फेरि घुमिफिरि मध्यावधिमा जाने सम्भवना छ । जाँदैन भन्न सकिँदैन’ उनले भने, ‘किनभने सरकार गठन नै हुन सकेको छैन स्वार्थको टकरावले भने सञ्चालन कसरी होला ?’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij