Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

गठबन्धनको बैठक बालुवाटारमा जारी

गठबन्धनको बैठक बालुवाटारमा जारी

  • 356
    SHARES
  • गठबन्धनको बैठक बालुवाटारमा जारी

    काठमाडौं । सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ । सरकार गठनका लागि छलफल गर्नका लागि सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको हो । 

    बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेता सहभागी छन् ।

  • सम्बन्धित विषय:

  • # गठबन्धन

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij