Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

महान्यायाधिवक्तामा पोखरेल नियुक्त हुँदै

महान्यायाधिवक्तामा पोखरेल नियुक्त हुँदै

  • 492
    SHARES
  • महान्यायाधिवक्तामा पोखरेल नियुक्त हुँदै

    काठमाडौं । सरकारको कानूनी सल्लाहकार महान्यायाधिवक्तामा अधिवक्ता डा.दिनमणि पोखरेल नियुक्त हुने भएका छन् ।

    उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महान्यायाधिवक्तामा सिफारिस गर्ने निर्णय गरेका हुन् ।

    प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट महान्यायाधिवक्ताको नियुक्ति हुने संवैधानिक व्यवस्था रहेको छ । पोखरेललाई मंगलबार नै शितल निवासमा राष्ट्रपतिबाट शपथ ग्रहण गराउने तयारी भइरहेको स्रोतको भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij