वेबटिभी खबर
सुर्खेत । एमाले कर्णाली प्रदेश संसदीय दलको नेतामा यामलाल कँडेल चयन भएका छन् ।
दलको भर्खरै सम्पन्न पहिलो बैठकले कँडेललाई सर्वसहमत रूपमा दलको नेतामा चयन गरेको हो ।
एमालेको स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज समेत रहेका कँडेल सुर्खेत २ (क) बाट प्रदेशसभामा निर्वाचित भएका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij